Pages

Jun 7, 2012

गोदार थापा वंशावली


नेपाली तथा भारतीय हिन्दूका विभिन्न थरहरू हुन्छन्। ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्। उनीहरू आफू विभिन्न ऋषिमुनीका सन्तान भएको विश्वास गर्दछन्। त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित देखिन्छन्। गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो। यीनीहरूको एउटै गोत्रका थरबीच बिहावारी गर्न उचित ठान्दैन । नेपालमा बाहुन तथा क्षेत्री जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको खासै परवाह गरेको पाइँदैन। केही गोत्र अन्तरगतका थरहरू यस अनुसार छन्।
अंगिरस( जोशी ९सिलाई०, सेढाई, शौनक, शाही
अगस्ति( ढुंगेल
अगस्त्य(
अत्रि( चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, गोतामे
अपस्थंभ,
आत्रेय( दवाडी, दुलाल, पौडेल, थापा ९पुवार, खुलाल, कालिकोटे र बगाले० पोखरेल ९पानी०, कालिकोटे ९खड्का०, अर्याल, सिग्देल
उषानस,
कश्यप( शाह, शाही, रायमाझी, पाण्डे, घिमिरे, गोदार ९थापा०, कठायत, गर्तौला, अधिकारी ९भँडारे, खिलचिने र कौवाली०, बोगटी, बुढाथोकी ९सोडारी०, बडाल
कात्यायन,
कौडिन्य( अचार्ज ९अचेल जसलाई आचार्य पनि भन्दछन० , खरेल, न्यौपाने, प्याकुरेल, पनेरू, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, खड्का ९कमलकोठे०, थापा९गाम्ले र बगाले०, जोशी
गौतम( चन्द, त्रिपाठी ।।।
घृतकौशिक( सुतार, कार्की, बराल, पण्डित, खनाल, नेपाल
उपमन्यु( मैनाली, ढकाल, बर्तौला, भट्ट ९दुवाल०, पाँडे
कौशिक( रेग्मी, खपतरी ९खड्का, बिष्ट, बुढाथोकी र बस्नेत०, खड्का, बिडारी, रिमाल, लामिछाने, ढुङ्गाना, धिताल, फुयाल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भन्डारी, बस्ताकोटी
माण्डव्य( बजगाईँ, ज्ञवाली, पन्थी, मास्के, बजाइ
जमदग्नी,
दक्ष,
पराशर(मरहठ्ठा, लामा ९कार्की०, कट्टेल
बशिष्ठ( सुयल ९घर्ती०, राउत, भट्टराई, सुयल ९थापा०, दवाडी, थान्सिङे, भन्डारी, खरेल, चालिसे, मुडबरी, गैह्रे,
धनञ्जय( कुँवर,हुमगाईँ, रिजाल,कार्की, थापा,पङ्गेनी, बसेल, कुकुरकोटे, धमाला,गुरागाईँ, खुलाल, बस्नेत, भुसाल, खुलाल ९बुढाथोकी०, गौरीपिल्ली,
गर्ग( बास्तोला, लामिछाने,भुर्तेल
बृहस्पति,
बौधायन,
बौधायन,
भारद्वाज( चौलागाई, सुवेदी,चन्द,थपालिया, वैदवार, क्षेत्री, पन्थी, सिलवाल, बिष्ट ९सिजापति०, वाग्ले, लोहनी, पन्त, अधिकारी ९थामी०, दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, खड्का ९लकाई०, राउत, कर्णेल, शेर्पाली बस्नेत, पाँडे ९कुलेटा०, जोशी ९लटौला०
भार्गव
मनू,
मौदगल्य( तिम्सिना, तिमल्सेना, कोइराला, उप्रेती, मुडुला कार्की,रुमे कार्की, कुँइकेल, सिंखडा, बेलकाँडी,
यज्ञवल्क्य
लिखित,
वत्स( राणा, लम्साल,कुँवर , दहाल, रुपाखेती
विश्वामित्र( भट्ट ९अलिना, दुवाडी, निरवंशी, रायल र राई०
विष्णू,
व्यास,
शंख,
शतताप,
संवर्त,
हरित

No comments:

Post a Comment