प्रकार


थापाका प्रकार
करीब पाँचसय वर्षको इतिहासमा १३४ थरले थापा पदवी पाएको बुझिन्छ । हालसम्म पनि निम्नानुसार थर र जात भएका पन्ध्र प्रकारका थापाहरु भेटिएका छन् ।

सि.नं.   थर    जात गात्र

१. गोदार थापा क्षेत्री काश्यप
२. घिमिरे थापा क्षेत्री काश्यप
३. बगाले थापा क्षेत्री अत्रि (आत्रेय)
४. खुलाल थापा क्षेत्री अत्रि (आत्रेय)
५. कालिकोटे थापा क्षेत्री अत्रि (आत्रेय)
६. पुवाँर थापा क्षेत्री अत्रि (आत्रेय)
७. गोरा विहारे थापा क्षेत्री अत्रि (आत्रेय)
८. गाग्ले (गाम्ले) थापा क्षेत्री कौडिण्य
९. लामीछाने थापा क्षेत्री गर्ग
१०. भण्डारी थापा क्षेत्री भारद्धाज
११. बुड थापा         क्षेत्री कौशिक
१२. कुँबर थापा क्षेत्री कौशिक
१३. सुएँल थापा क्षेत्री कौशिक
१४. रिक्सन थापा क्षेत्री भारद्धाज
१५. काफ्ले थापा क्षेत्री घृतकोशील

No comments:

Post a Comment