गोदार थापाहरुको नालीवेली
१) थर – गोदार
२) पद – थापा
३) गोत्र – काश्यप
४) प्रवर – त्रिप्रवर
५) शिखा – पंच शिखा
६) कूलदेवता – वराह मस्टक
७) इष्टदेवता – शीव पञ्चायन
८) राष्ट्रदेवता – गोरखकाली
९) गोष्ठ देवता – काला गैरु भवानी
१०) भूमी देवता – नागदेवता आदी
११) ग्राम देवता – काली, दुर्ता, स्थानीय जनताले मानेका देवता
१२) वेद – मुख्य शुक्ल यजुर्वेद र ऋग्वेद अर्थवेद, सामवेद
१३) उपवेद – मुख्य रुपमा धनुर्वेद, आयुर्वेद
१४) छत्र – मेघा डम्बर छत्र
१५) शस्त्र – खुकुरी, भुजेली आदी
१६) मूलथलो – काश्किकोट, पोखरा
१७) पुराण – १८ वटा
१८) उप–पुराण – १८ वटा
१९) औपा–पुराण – १८ वटा
२०) कर्मकाण्ड – धर्म शास्त्र संग्रह
२१) माला – रुद्राक्ष, मुक्ता आदी
२२) मन्त्र – सविता गायत्री मन्त्र
२३) तन्त्र – ६४ करोड आगम तन्त्र
२४) यन्त्र – विश्वकर्मा बिरचित समस्त यन्त्रहरु
२५) अस्त – पाशुपतास्त्र, त्रिशुल आदि
२६) वस्त्र – स्वदेशी, स्वहस्तकृत, समस्त वस्त्र
२७) पत्र – भोजपत्र, कडयति, वैशपत्र, ताम्र, स्वर्णपत्र आदी
२८) पात्र – स्वर्ण, रजत, ताम्र, वंश भृतपात्र आदी
२९) शाखा – ११७२ मध्येको माध्यानदिनी शाखा
३०) पूजा तिथी – बैशाखा पूर्णिमा
३१) पूजा विधी – वैदिक परम्परागत विधि अनुसार
गोदार थापा वंशपरिचय बाट साभार
No comments:
Post a Comment